Logo

समाज

दुखद् खबर : नेपाली नागरिकलाई गोनी हानी मृत्युदण्ड दिन कतारी अदालतको आदेश

कतारको एक अदालतले नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ । कतारको अदालतले हत्या आरोप लागेका महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको हो । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका उनलाई मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि

साढे ३३ किलो सुन लुटेरा समुह पत्ता लाग्यो (भिडियो)

चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरीङ वाङ्गेल संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको छ । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । गत फागुन ९

‘गोरे’ की पत्नि नर्वदाले यि प्रहरीलाई रुँदै मामा यसपटक बचाइदिनुपर्यो भन्दै फोन गरेको अडियो भाइरल

साडे ३३ केजी सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि मोरगं कारागारको थुनामा रहेका बेला अर्को उटा गोप्य अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र गोरेकी पत्नी नर्वदा खरेलबिच भएको एक्स्क्लुसिभ अडियो भाइरल भइरहेको छ । अडियोमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण

दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान ‘सम्पर्कविहीन’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्। दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले ‘चेतावनी’ जारी गरेपछि तनाव सिर्जना भएको थियो। अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र

सिण्डिकेटधारीहरुको दादागिरी बेनी देखि जोमसोम सडकमा पनि तोडियो, अब सजिलै पुग्न सकिनेछ मुक्तिनाथ मन्दिर

बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज

१९ वर्षीय सुनार गैंडाको सिंङ सहितको खाग ६५ लाखमा विक्री गर्दागर्दै काठमाडौँबाट रंगेहात पक्राउ

गैंडाको सिंङ लाखौँमा विक्री गर्न लाग्दा लाग्दै एक युवक रंगेहात समातिएका छन् । महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित धादिङका १९ वर्षीय जिसन सुनारलाई पक्राउ गरेको हो । वृत्तका डिएसपी दिपक पोखरेलका अनुसार प्रहरीले जिसनलाई गैँडाको सिंग जस्तो देखिने गैंडाको खागलाई ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा रंगेहात

मध्यरातमा बाख्रा बाँधेको गोठमा आएको बाघले राधिकालाई गर्यो एक्कासी आक्रमण, अबस्था गम्भीर

सल्यानमा सल्यामा एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा शारदा नगरपािलका वडा नम्बर १२ डांग्री निवासी ६५ वर्षीया राधिका बोहरा रहेकी छन् । प्रहरीका अनुसार घाइते बोहराको जिल्लामा प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज लगिएको छ । आइतबार राति करिब १ बजेतिर गाईबाख्रा बाँधेको गोठमा बाघ आएरपछि महिलालाई बाघले

मुस्ताङ भ्रमण र मुक्तिनाथ मन्दिर जानेहरुका लागी खुशीको खबर, अब एउटै गाडीमा सरर जान सकिने

बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको

सिमानामा भारतीयहरुले ज्यादती गरेपछि अत्याचारबिरुद्ध जाइलागे नेपाली, नेपालीहरु भारतीय सुरक्षाकर्मीबीच झण्डै झडपको अवस्था सिर्जना

नेपाल भारत सीमा क्षेत्रमा पटकपटक समस्या र विवाद आईरहेका हुन्छन् ।जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेल्डाँडी गाउापालिका तथा बेलौरी र पुनर्वास नगरपालिकामा विवादकै कारण स्थानीय भारतीय सुरक्षाकर्मीबीच झडपको अवस्थासमेत सिर्जना भयो ।  यो खबर आजको कान्तिपुरदैनिकमा छ । यस्ता समस्या न्युनिकरण गरी सुरक्षाकर्मी र स्थानीयबीच सम्बन्ध सुधार्न सशस्त्र प्रहरीले विशेष अभियान