बालेन र रविमाथि एकैसाथ प्रचण्डले हमला गर्नुको भित्री रहस्य

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड समय र परिस्थिति हेरेर भाषण गर्न माहिर मानिन्छन् । पछिल्लो ३० वर्ष नेपालको राजनीति प्रचण्ड वरिपरि नै केन्द्रित रह्यो । माओवादी सशस्त्र द्वन्द्व भनौं वा प्रचण्डको भूमिगत राजनीति सधैं केन्द्रबिन्दुमा रहे । शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि त प्रचण्डले सबैलाई पाखा लगाइदिए । तर जेनजी आन्दोलनपछि भने…