ताप्लेजुङ– पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । मध्यरात करिब २ बजे आएको पहिरोले घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर उनको बुबा र कान्छी आमा र दुईजना जुम्ल्याहा बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र…