काठमाडौं– सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले काम सुरु गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सुर्य थापाले जानकारी दिए । सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा…