हर्कले कुलंघार भन्दै जग्गा फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र

काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाको जग्गा फिर्ता गरिदिन आग्रह गरेका छन् । उनले उपमहानगरले आफ्नै अस्पताल बनाउन चाहेको उल्लेख गर्दै नगरपालिकाको जग्गा बिपी अस्पताललाई दिएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका छन् । बुधबार उनले नगरपालिकाको जग्गा कुन चाहिँ कुलंघारले दलालीमा लागेर बिपी अस्पताललाई दिएछ भन्दै स्वास्थ्य…