एक वर्षमा नेपाली भान्सामा पाक्यो २८ अर्बको तरकारी, ८२ करोडको तरकारी निर्यात

काठमाडौं– पछिल्लो एक वर्षमा नेपालीको भान्सामा २८ अर्बभन्दा बढी रुपैयाँ बराबरको विदेशी तरकारी पाकेको छ । भन्सार विभागका अनुसार गत एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी नेपालमा भित्रिएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी विभिन्न देशबाट नेपालमा आयात भएका छन् । नेपालमा…