भारतमा सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु

काठमाडौं– भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ। भारतीय प्रहरीका अनुसार बाँकेको नरैनापुरसँग सिमाना जोडिएको स्थानमा गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका १ खासकुश्मा घर भएका रा ४…