बुवाआमालाई भेट्न आफ्नो गाउँ जाँदै गर्दा गायक सिंहको गोली हानेर गरियो विभत्स हत्या

एजेन्सी । भारतका पञ्जावी गायक नवजोत सिंहको गोली हानेर हत्या गरिएको छ । भारतीय अनलाइन आजतकका अनुसार आइतबार राति भारतको चण्डीगढमा उनको गोली प्रहार गरेर हत्या गरिएको हो । आफ्नो बुवाआमालाई भेट्न आफ्नो गाउँ बेरहामा जाँदै गर्दा उनलाई गोली हानी हत्या गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । टनाको केही समयपछि मात्र उनको शव एक…