निर्वाचन सुरक्षाका लागि आज काठमाडौंबाट १२ हजार प्रहरी जिल्ला पठाइयाे

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाआजबाट काठमाडौं उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन भएका छन्। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मदतका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन भएको जानकारी दिए। ‘उनीहरू आजबाट जिल्लातर्फ हिडिसक्नुभएको छ । मतदान…