काठमाडौं । सेलट्रोन नेपाल प्रालिले चाँडै ‘अनर एक्स९बी’ नेपाली बजारमा भित्र्याउने भएको छ । जनवरी महिनाभित्रैमा ‘अनर एक्स९बी’ नेपाल भित्र्याउने घोषणा कम्पनीले गरेको हो । ‘द अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनको साथ ‘अनर एक्स९बी’ बलियो डिस्प्लेका लागि विश्व भरि प्रख्यात रहेको र यसलाई एसजीएसबाट ५ स्टार प्रदान गरिएको कम्पनीले बताएको छ । ‘अनर एक्स९ए’ भन्दा क्यामेरा, ब्याट्री…