प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि खटपट !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन । प्रधानमन्त्री समेत अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता भएको थियो । https://www.youtube.com/watch?v=A4WWKTz-ovM&t=6s अध्यक्ष…