Logo

नियमावली बिवाद अब टुंगिन्छ । सुन काण्डका बारेमा सभामुख महराको प्रष्टोक्ति

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला सुन काण्डमा मुछिए । अहिले सुन तस्करहरु समातिएपछि उनलाई जोडेर प्रचार गर्ने क्रम सेलाएको छैन । तर यी सबै आक्षेप सभामुख महराले प्रायोजित भएको बताए । बरु यसमा उनको केही फरक दाबी छ । साथै देशको पछिल्ला अबस्था , नियमावली बिवाद र संघियता कार्यान्वयनका बारेमा सभामुख महरासँग गरिएको विशेष कुराकानी ।

प्रतिक्रिया दिनुहोस्