Logo

पृथ्वीजयन्तीमा भीम रावलको कविता : बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैंलाई

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्। रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महा नायकको संज्ञा समेत दिएका छन् ।

‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीका अवसरमा उहाँ प्रति हार्दिक श्र’द्धाञ्जलि अर्पण गर्दै यो कविता समर्पण गर्दछु’, रावलले ट्वि’टमा लेखेका छन् । उनको कविताको शीर्षक छ ‘उठाऔं झण्डा !’ नेपालको भौगोलिक एकीकरण गरेर महत्वपूर्ण योगदान दिएका शाहको नि’धन वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । भीम रावलको कविता जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्