Logo

खुसीको खबर : बैज्ञानिकहरुले पत्ता लगाए सबै प्रकारका क्यान्सर निको हुने !

बेलायतका वैज्ञानिकहरुले सवै प्रकारका क्यान्सरको उपचार हुने ‘टी–सेल’ पत्ता लगाएको दाबी गरेका छन् ।उनीहरुले पटक–पटकको प’रीक्षणपछि टी–सेलले सबै प्रकारका क्यान्सरको उपचार सम्भव हुने दाबी गरेका हुन् ।बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्या’बमा प्रो’स्टेट क्यान्सर, स्त’न क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य क्यान्सरको उपचारमा प्रयोग गर्दै उपचार स’म्भव भएको पुष्टि गरेका हुन् ।

वैज्ञानिकले गरेको उक्त अध्ययन ‘नेचर इ’म्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान ज’र्नलमा प्रकाशित भएको छ । यो ल्या’बमा प’रीक्षण गरे पनि मानिसमा भने प’रीक्षण नगरिएको बताएका छन् ।अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको बताउँदै मानिसमा लाग्ने सबै प्रकारका क्यान्सर निको हुने दा’बी गरेका हुन् ।

जीवको प्र’तिरक्षा प्र’णाली उसको शरीरमा हुने सङ्क्रमणवि’रुद्धको प्राकृतिक प्र’तिरक्षा रहेको र यसले क्या’न्सरगुण भएका को’षलाई पनि आ’क्रमण गर्ने अनुसन्धानको नि’ष्कर्ष छ ।का’र्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको र’गतमा एक विशेष टी–सेल भेटेका छन् । जसले विगतदेखिको खोज पूरा भएको उनीहरुको दाबी छ ।

टी–सेलले शरीरबाट ह’टाउनुपर्ने कुनै जो’खिम छ कि भनेर नि’गरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आ’क्रमण गर्नसक्ने वैज्ञानिकको दा’वी छ ।कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रि’सेप्टरको ल्या’बमा प’रीक्षण गर्दा कैयौँ क्यान्सरका को’षलाई मा’रेपछि यसले सबै प्रकारका क्यान्सर निको हुने देखाएको हो। तिनमा फोक्सोको क्यान्सर, र’क्त क्यान्सर, स्तन क्यान्सर, ह’ड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्या’न्सरका को’ष थिए ।

प्रतिक्रिया दिनुहोस्