Logo

अनमोल केसी बोल्ड नायिका अदिती बुढाथोकी ( फोटो फिचर)

२ वर्ष अगाडि चलचित्र ‘कृ’बाट दर्शकमा राम्रै प्रभाव छाडेकी नायिका अदिती बुढाथोकी त्यसपछि भने हराइन् । त्यसपछि अदितिका कुनै फिल्म आएका छैनन् र आउने कुनै फिल्मको चर्चा पनि सुनिएको छैन । दर्शकले अदितीलाई बिर्सिन लागे भन्ने चर्चाका बीच उनले इन्स्टाग्राममा निकै बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् ।

अदिती अहिले मुम्बइमा मोडलिङमै व्यस्त छिन् । इन्स्टाग्राममा विभिन्न ब्रान्डका विज्ञापनहरु पोष्ट गरेर उनले राम्रै रकम आम्दानी समेत गर्ने गरेकी छिन् । पछिल्लो समय उनले स्विमिङ पूलमा रमाएको तस्वीर पोस्ट गरेकी छिन् । तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्