Logo

सारै दुखद खबर : रोजगारीका लागि कुबेत पुगेका मध्य ४२ नेपालिको मृ त्यु !

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृ त्यु भएको छ । रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृ त्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार त्यसमा हृ द यघात भई मृ त्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृ त्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् । मृ तकमध्ये सडक दु र्घटनामा मृ त्यु हुनेको संख्या ५, कार्यस्थलको दु र्घटना तथा आ गलागीमा परि ४ जना, झैझगडा र सां’घातिक आ’क्रमणबाट १ जनाको मृ त्यु भएको छ ।

मृ त्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृ तकमध्ये ३ जनाले आ त्म ह-त्या गरेका हुन् । कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृ त्यु भएको छ । रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृ त्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार त्यसमा हृ द यघात भई मृ त्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृ त्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् । मृ तकमध्ये सडक दु र्घटनामा मृ त्यु हुनेको संख्या ५, कार्यस्थलको दु र्घटना तथा आ गलागीमा परि ४ जना, झैझगडा र सां’घातिक आ क्रमणबाट १ जनाको मृ त्यु भएको छ ।

मृ त्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृ तकमध्ये ३ जनाले आ_त्म ह-त्या गरेका हुन् । कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्