Logo

के तपाईलाई आर्थिक संकटले छोडेन ? जानी राखौ

हिन्दू ध,र्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई वि,घ्न ह,र्ता तथा सि,द्धि दिने सि,द्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ। मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर वि,धिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन ।

मं,गल ग्र,हलाई स,मस्याको निर्माता मानिने भएकाले यसको ख,राब प्र,भावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधि,वत रुपमा भगवान गणेशको पूजा आ,राधना गर्ने गरिएको हो । आज हामी तपाईहरुलाई भ,गवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्र,हरु बताउन जाँदै छौँ जसबाट गणेशजी छिटो प्रसन्न हुने र उहाँको कृ,पाले जीवनमा सफलता मिल्ने गर्छ ।

गणेशजीको पू,जामा जप्नुपर्ने ११ म,न्त्रहरु यी हुन् : १. श्री गणेशाय नम: २ – ॐ श्री गणेशाय नम: ३ – गं गणपतये नम: ४ – ॐ गं गणपतये नम: ५ – ॐ गं ॐ गणाधिपतये नम: ६ – ॐ सिद्धि विनायकाय नम: ७ – ॐ गजाननाय नम. ८ – ॐ एकदंताय नमो नम: ९ – ॐ लंबोदराय नम: १० – ॐ वक्रतुंडाय नमो नम: ११ – ॐ गणाध्यक्षाय नमः

प्रतिक्रिया दिनुहोस्