Logo

नेपाली डाक्टर गरे चमत्कार नै ! रबि लामिछाने देखि ऋषि धमला सम्म, अस्पातलमै हजरौ दिप प्रज्वलन ……(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सं‌गठन अनेरास्‍ववियूका कार्यकर्ताले मैनवत्ती बालेका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको दिन साँझ अनेरास्ववियूका कार्यकर्ताले मैनवत्ती बालेर ‘गेट वेल सुन पीएम’ लेखेका हुन् ।प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिएको शिक्षण अस्पतालले जनाएको छ ।प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा शिक्षण अस्पताल बाहिर ठूलो संख्यामा शुभेच्छुक र पार्टी कार्यकर्ता जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्