Logo

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिन् थालेको छ । एयरपोर्टबाट यात्रु ओसार्न धेरै ट्याक्सी चालक डराउँछन्।’

निक्कै ब्यस्त देखिने नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिन् थालेको छ । विमानस्थल सुनसान हुनुको कारण कोरोना भाइरसले पारेको विश्वव्यापी प्र’भाव हो। मंगलबार त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय ट’र्मिलनको आगम क’क्ष सुनसान थियो। सँधै जसो आगमन क’क्ष बाहिर विदेशबाट आउने साथिभाई तथा आफन्तलाई कु’रेर बस्नेहरुको घुँ’इचो देखिन्थ्यो। तर, आज त्यहाँ फा’ट्टफुट्ट मात्रै मान्छे देखिन्थे। प्रस्थान क’क्षमा भने केही मान्छे देखिन्थे। तर, त्यो संख्या पहिलेको तुलनामा निकै कम थियो ।

यात्रुलाई पर्खेर बसेका ट्याक्सीहरु पनि निकै कम थिए । यात्रु कुरेर बसेका गोरखा घर बताउने ट्याक्सी चालक गणेश खड्काका अनुसार अहिले एयरपोर्टबाट मु’स्किलले मात्रै दुई खेप गर्न पाइन्छ । उनी भन्छन्, ‘अहिले एयरपोर्टबाट यात्रु ओ’सार्न धेरै ट्याक्सी चालक ड’राउँछन्।’ विदेशबाट आउने यात्रुहरुमा कोरोना भाइरस हुने भन्दै धेरै ट्याक्सी चालकहरु एयरपोर्ट जान छो’डेको उनको भनाईको आ’सय थियो। कोरोना भाइसरले विश्वका धेरै मुलुकहरुमा सं’क्रमण गरेपछि नेपाल सरकारले नेपालबाट विदेश न’जान आ’ग्रह गरेको छ ।

विदेशबाट आउनेलाई पनि सजिलै अ’राइवल भि’षा प्राप्त नहुने भए पछि आउनेको संख्यामा कमि आएको हो । उसो त विश्व स्वास्थ्य सं’गठन (ड’ब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जो’खिममा राखे पछि सरकारले विमानस्थलमा क’डाइ गरेको हो ।स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका अनुसार थप स्वा’स्थ्यर्मिको टोलिले विमानस्थलमा कोरोना सं’क्रमणबारे चे’कजाँच सुरु गरेको छ ।तर, नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको सं’क्रमण भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्