Logo

यस्तो अनौठो प्राकृतिक शिवलिंग, जसको हरेक बर्ष उचाई बढ्छ ! दर्शन गर्दा पुरा हुनेछ मनोकामना

बिश्वका धेरै देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । ठाउँ ठाउँमा मानिसहरुलाई पु’जापाठ गर्न मन्दिर पनि ब’नाइएको छ । हिन्दुले मान्ने भगवान मध्ये एक हो शिब भगवान । हिन्दु ध’र्मग्रन्थमा पनि शिवको म’हिमा अ’परम्पार रहेको उल्लेख गरिएको छ ।

हिन्दु ध’र्मग्रन्थमा १२ ज्यो’र्तिलिंगको निकै महत्व राखिन्छ । यीनीहरु भन्दा अ’द्भुत र’हस्मयी शि’वलिगं पनि छ । जुन शि’वलिगं हरेक वर्ष ब’ढ्दै जाने गर्छ । भारतमा यस्तो शि’वलिंग छ जुन हरेक बर्ष ब’ढ्दै जान्छ ।

भारतको छ’त्तिसगढको जंगलमा रहेको उक्त प्रा’कृतिक शि’वलिंग हरेक बर्ष एक इन्चबाट पौने इन्च सम्म ब’ढ्दै जान्छ । यो कुरा शि’वलिगंको रे’खदेख म’हासमितिले जनाएको छ ।

शि’वलिगंको रे’खदेख म’हासमितिले हरेक बर्ष शि’वलिगं ना’प्ने गर्छन् । यस शि’वलिगंलाई ‘भु’तेश्वर महादेव नाम राखिएको छ । यस शि’वलिगंमा साउन महिनामा धेरै भी’ड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्