Logo

कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्दै ! वि.सं. २०७६ फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ फागुन १७। शनिबार। इ.स. २०२० फेब्रुवरी २९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। षष्ठी, ३१:२३ उप्रान्त सप्तमी। नक्षत्र– भरणी, २७:२८ बजेउप्रान्त कृत्तिका। योग– ब्रह्म, ९:४३ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १८:४३ बजेदेखि तैतिल, ३१:२३ बजेउप्रान्त गर। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ९ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,आजको शुभ अंक १ रहेको छ l

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला,झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
बोलिमा विचार गर्नु होला,शुत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,मनमाउत्साह र हर्षबढने देखिन्छ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छछरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, कर्मयोग र आम्दानीले पछ्याउनेछन्, अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया दिनुहोस्