Logo

जसले १२ वर्ष अघि कोरोना भाइरसबारे भविष्यवाणी गरेकी थिइन् !

कोरोना भाइरसबारे १२ वर्ष अघि गरिएको भविष्यवाणी स’त्य सावित भएको छ । सन् २०१२ मा प्रकाशित ‘इ’न्ड अफ डेज’ पुस्तकमा नि’मोनिया जस्तै ख’तरनाक रो’ग सन् २०२० मा फै’लन भनिएको थियो ।पुस्तकमा फोक्सोमा अ’सर गर्ने र नि’मोनिया जस्तै रोगको सं’क्रमण फै’लन भनिएको थियो ।

यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका हुन् सि’ल्भिया ब्रा’उनी ।भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्रा’उनीको ७७ वर्षको उमेरमा निध’न भएको थियो ।उनी आफूलाई अ’लौकिक श’क्ति भएको नारी मान्थिन् ।

भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् । आ’ध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइन् ।कतिपय आ’परधिक घ’टनामा प्रहरीलाई सहयोग गरेको दा’बी गर्थिन् । हराएका मानिस ज्युँ’दो छन् कि म’रेका छन् समेत भन्थ्नि ।

कतिपय घ’टनामा उनले ह’राएको मानिस कहाँ छन् भनेर सत्य पत्ता लगाइदिएकी थिइन्। यसकारण पनि उनी आफूमा अ’लौकिक ’शक्ति भएको दा’बी गर्थिन् । ब्राउनीसँग भ’विष्य जान्न चाहनेले कुरा गर्थे । उनीसँग आधा घन्टा कुराकानी गरेको सात सय डलर तिर्थे ।भविष्यवाणी गर्ने ब्रा’उनीले ४० पुस्तकहरु प्रकाशित गरिन् ।

जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सि’क्रेट्स एन्ड मि’स्ट्रिज अफ दी व’ल्र्ड, इफ यु कु’ड सी ह्वा’ट आई सी, इ’न्साइट र इ’न्ड अफ डे’ज बढी विक्री भएकामा पर्छन् ।

इन्ज अफ डे’जमा नै उनले सन् २०२० मा नि’मोनिया जस्तै रोग फैलन लेखेकी थिइन् ।१९ अक्टोबर सन् १९३६ मा सि’ल्भिया सु’मेकरका रुपमा अमेरिकाको क्या’लिफोर्निमा जन्मिएकी सि’ल्भिया ब्रा’उनी तीन वर्षकै उमेरमा अ’लौकिक श’क्तिकी थिइन्।

प्रतिक्रिया दिनुहोस्