Logo

चर्चित नायिका सञ्चिता लुइटेल र अभिनेता निखिल उप्रेतीको रमाइलो होली !

आज हिमाल र पहाडमा बस्ने नेपालीले धुमधामका साथ रंगहरुको पर्व होली मनाइरहेका छन् । भोली नेपालको तराई क्षेत्रमा होली मनाइन्छ । विगतका वर्षहरुमाजस्तै यो वर्ष होली भने हुन सकेन् । नेपाली कलाकारहरुले पनि होली मनाएका छन् ।

चर्चित नायिका सञ्चिता लुइटेल र अभिनेता निखिल उप्रेतीले केही तस्विर सामाजिक सञ्जालमा राखेका छन् । उनीहरुले घरमा परिवारका साथ मिलेर होली मनाएका छन् । कोरोना भा’इरसको ड’रका कारण धेरैले सामान्य तरिकाले होली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्