Logo

अघिल्लो म’न्त्रीले २० महिनामा गर्न नसकेको काम, मन्त्री नेम्बाङले १०० दिनमै गरेर देखाइ दिए,!

मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर चार गते मन्त्रीमण्डलमा फे,रबदल गरे । उनले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई ह,टाएर नयाँ मन्त्री नि,युक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी स,म्हाल्दै आएका रघुवीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई नियुक्त गरिएको थियो ।

गत मंसिर ५ गतेबाट आफ्नो कार्यभा,र स,म्हालेका नेम्वाङले गरेका कामको पछिल्लो समय निकै च,र्चा हुन थालेको छ । अघिल्लो मन्त्रीले २० महिनामा पनि गर्न नसकेका कामहरु उनले सय दिनमै गरेर दे,खाईदिएका छन् ।मन्त्री नेम्बाङको सय दिनको कार्यकालमा सडक विभाग अन्तर्गतको २४ हजार ३ सय वर्गकिलोमीटर सडकको ९ हजार ५०० खा,ल्डाखुल्डी पुर्ने काम भएको छ । काठमाडौं उपत्यकाका २७ किलोमिटर सडक का,लोपत्रे भएका छन् । त्यस्तै, यसै आर्थिक वर्षभित्र उपत्यकाको थप ८५ किलोमीटर सडक का,लोपत्रे गर्ने लक्ष्य लिइएको छ ।

उनकै कार्यकालमा लामो समयदेखि बिग्रिएर बसेका ट्राफिक लाइटहरु स,ञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकाका १७ स्थानका ट्राफिक लाइटहरु बल्न थालेका छन्, भने अन्य ६ वटा स्थानका ट्राफिक ला,इटहरु सञ्चालनमा ल्या,उने तयारी भइरहेको छ । त्यस्तै, उपत्यकामा जाम व्यवस्थापन, पैदल यात्रुको सु,रक्षाको लागि आकाशे पुलको निर्माणलगायतको काम ती,ब्र गतिमा भइरहेको छ ।

यता राष्ट्रिय गौ,रवको आयोजनातर्फ मध्य पहाडी राजमार्ग अन्तर्गत १८ किलोमीटर सडक का,लोपत्रे भइसकेको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी सडकको ४८ किलोमीटर सडक का,लोपत्रे भएको छ ।

त्यस्तै, उत्तर दक्षिण राजमार्गको ३३ किलोमिटर सडक ग्रा,भेल भएको छ । गल्छी–त्रिशुली–रसुवागढी सडकको ७ किलोमीटर सडक का,लोपत्रे भएको छ । मदन भण्डारी राजमार्गको २६ किलोमीटर सडक का,लोपत्रे भएको छ, भने ११ वटा पुल निर्माण भएका छन् ।

यस अवधिमा मुलुकभर दुई सय किलोमीटर सडक का,लोपत्रे भएको छ । १३० किलोमीटर सडक ग्रा,भेल भएको छ, भने ६९ किलोमीटर ट्र्या,क खो,ल्ने काम भएको छ ।

यता रेलमार्गतर्फ निजगढ–बर्दिबास खण्डमा दुई किलोमीटर ट्र्या,कवेड निर्माण भएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ भरतपुरको डीपीआरको स,म्झौता भई कार्य सुरु भएको छ । यी बाहेक पनि देशभर यातायात तथा पूर्वाधारको क्षेत्रमा साना–ठूला निकै कामहरु भएका छन् । न्यूज २४ नेपाल ।

प्रतिक्रिया दिनुहोस्