Logo

७० करोड अडियो प्रक’रणमा मुछिएका पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली ब’म वि’स्फोट !


केही समय अगाडि ७० करोड अडियो प्रक’रणमा मुछिएका पुर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको लोकन्थलीस्थीत निर्माणाधीन घरमा बुधबार बिहान ७:४५ मा अ’ज्ञात समुहले श’क्तिशाली ब’म वि’स्फोट गराएको छ ।

पुर्वमन्त्री बाँस्कोको घरमा भएको ब’म वि’स्फोटले छिमेकीको गाडी र घरहरुमा पनि क्ष’ति पुगेको प्रत्यक्षदर्शीले बताएको छ । कस्ले र किन वि’स्फोट गरायो भन्ने बारे अहिले खुल्न सकेको छैन ।

बाँस्कोटाको निर्माणाधीन घरमा प्रेसरकुकर ब’म वि’स्फोट भएको खुल्न आएको छ । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्