अहिले विश्वभर कोरोनो भाइरसको डर र अफवाह खुबै फैलाइएको छ । यही चक्करमा भारत, कर्नाटकका कुखुरापालन गर्ने किसानले हजारौ कुखुरालाई जिउँदै गा डिदिएका छन् । बेलगावी, बेलगावीको लाल्सोरा गाउँका निर्वासित किसान, निरंजन कागगेरे खुकुरा जिउँदै गाडेका हुन् । एक ट्वीटर प्रयोगकर्ताले कुखुरा फार्मबाट कुखुराहरू गा ड्ने निर्णय गरेको क्याप्शनको साथ एक भिडियो साझा गरेका छन् ।
भिडियोमा, एक किसानले जिउँदै कुखुरा गा डिरहेको देख्न सकिन्छ । कोरोनको डरका कारण मुल्य नपाएपछि ति किसानले ६ हजार कुखुराहरू गा डिदिए । जानकारी अनुसार किसानले एक कुखुरालाई ८ देखि १० (भारु) रूपियाँ पाउँदै थिए । तर कुखुरा हेरचाहको लागि मात्रै ५० देखि ६० (भारु) रुपैयाँ लागत पर्न आउँथ्यो । तसर्थ, मालिकले जेसीबी प्रयोग गरी ६ हजार कुखुरा गा ड्न वाध्य भए ।
प्रतिक्रिया