Logo

दु:खद खबर ! ९ जना बि’रामीमा कोरोना सं’क्रमणको लक्षण देखियो, थप उपचारको लागि पठायो, गाउँनै आ’तंकित -सबैलाई घर बाहिर ननिस्किन आग्रह !

कोरोना भा’इरस सं’क्रमण आ’शंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बि’रामीमा कोरोना सं’क्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।

केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्व’रो देखिएपछि कोरोना सं’क्रमणको आ’शंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।उनले भने, ‘उनीहरुमा देखिएको ज्वा’रो र रुघा खोकीले गाउँनै आ’तंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’

कोरोना भा’इरस सं’क्रमण आ’शंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बि’रामीमा कोरोना सं’क्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्