Logo

बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस ! (हेर्नुहोस भिडियो सहित)

केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् ।

त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो । पारसनिकट स्रोतका अनुसार उनलाई पार्किन्सन्स भएको हो । पार्किन्सन्सबाट पीडित बनेका पारसले सोनिकासँगको उठबसलाई भने रोक्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्