Logo

मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेका एक युवक मृत फेला !

तनहुँका एक युवक मृत अवस्थामा फेला परेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्न भनि हिडेका तनहु भिमाद नगरपालिका २८ बर्षीय जितबहादुर रानाभाट मृत अवस्थामा फेला परेका हुन्

प्रहरीका अनुसार उनी मुस्ताङको थसाङ गाउँपालिका(३ खाङ्लोमा कालीगण्डकी नदीको छेउमा मृत फेला परेका हुन् । उनी चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न भनि हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्