Logo

रियाशा रिसले आगो ! गरिन जेबिशको पर्दाफास, दिइन् यस्तो च्यालेज……(भिडियो सहित)

वेभ सिरिज ‘आजकालको लभ’बाट कलाकारद्वय जिवेससिंह गुरुङ र रियाशा दाहाल अलग्गिएको लामो समय भैसहेको छ । तर, हालै मात्रै यी दुईले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । यस्तैमा रियाशाले पुनः केही मिडिया समक्ष आफ्ना असन्तुष्ट भनाइ राखेकी छिन् । भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्