Logo

Exclusive: सरकारले लकडाउन गरेपछि ! रवि लामिछाने हात जोड्दै मिडियामा, करोडौं जनतालाई अन्तिम अपिल ……(भिडियो सहित)

सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलिदेखि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्।

त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। पर्यटन मन्त्री योगेश भट्टराईले लकडाउनको निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। लकडाउन एक सातासम्म हुनेछ।

आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए। यसअघि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ भने लामो दूरीका सवारी चलाउन रोक लगाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्