Logo

कोरोना भाइरस संक्रमणका लक्षणहरू ! जनचेतनाको लागि धेरै भन्दा धेरै शेयर गर्नुहोस

कोरोना भाइरसको संक्रमण विश्वब्यापी बनेको छ ।
नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।एकजना नेपालीमा संक्रमण देखिएसं सर्वसाधारण शशंकित भएका छन् । सरकारले शंशकित नहुन तर सचेत हुन अपिल गरेको छ ।

पहिलो चरण:
१। ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म) ।
२। सुख्खा तथा लहरेखोकि लाग्ने ।
३। सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।
४। घाँटी बस्ने ।
५। थकाइ लाग्ने ।
दोस्रो चरण :
१। आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।
२। पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने ।
३। श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने ।
तेस्रो चरण :
१। सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने ।
२। धेरै छाती दुख्ने ।
३। उठ्न निकै गाह्रो हुने ।
४। कुराहरु बिर्सने, कन्फ्युज हुने ।
५। बेहोस हुने ।!

प्रतिक्रिया दिनुहोस्