Logo

नेपाल छिर्न नपाएपछि रुँदै भारततिर लागे नेपाली

नेपाल प्रवेश गर्ने अ’नुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अ’लपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् । उनीहरुलाई भारतीय सु’रक्षाकर्मीको ठूलो स’मूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सु’रक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को नि’र्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वा’रेन्टाइनमा राखिने प्र’तिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए।

कान्तिपुर दैनिकमा खबर छ ।दशगजामा रहेका नेपालीलाई भारतीय सु’रक्षाकर्मीले भारत फर्किन अनेक आ’ग्रह गर्दा त्यहाँ ख’टिएका नेपाली सुरक्षा अधिकृतहरुले यसबारेमा माथिल्लो स्तरमा छ’लफल जा’री रहेकाले कतै नजान भन्दै सुरुमा सल्लाह दिए पनि अन्तिममा भारत फर्कनका लागि द’बाब दिएका थिए।

भारतीय र नेपाली सु’रक्षाकर्मीले उनीहरुलाई भारततर्फ फर्कनका लागि द’बाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै का’रुणिक र वि’रक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ दशगजा सिमानामा बसेका नेपाली सा’मूहिक रुपमा चि’च्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बा’ध्य बनाइएको थियो।’

प्रतिक्रिया दिनुहोस्