Logo

कोरोना फेरी लियो अमेरिकामा अर्का नेपाली ज्यान !

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्यूयोर्क`बासी गैर`आवासीय नेपालीको मृ`त्यु भएको छ। न्यूयोर्कको स्थानीय एल्मष्ट अस्प`तालमा उपचारका क्रममा नेपालमा सोलुखुम्बु घर भएका ४४वर्षीय निमा टेम्बा शेर्पा`को बुधबार मृ`त्यु भएको हो। बुधबार बिहान ५ बजेर १८ मिनेट जाँदा नमिाको मृत्यु भएको उनका दाजु लाक्पा शेर्पाले जान`कारी दिए। शेर्पा कोरोना भाइ`रस संक्र`मणबाट बिरा`मी परेपछि उपचारका लागि केही`दिनअघि अस्पताल भर्ना भएका थिए। न्यूयोर्कको ज्याशन`हाइट क्षेत्रमा परिवारका`साथ बस्दै आएका शेर्पाका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसअघि गत शनिबार नै निमाको मृ`त्यु भएको उनको परिवार आफन्तले जानकारी दिएका थिए। एकदिनपछि उनी अझै जीवित रहेको भनी परिवारले बताएको थियो। शनिबार निमाको मृत्यु`को खबर पाए`पछि काज`किरिया समेत शुरु गरेको उनका दाजुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। तर पछि अस्पतालले मुटु चलि`रहेको भनी खबर दिएकाले उनको मृ`त्यु नभएको पाइएको जानकारी दिएका थिए।

हालसम्म अमेरिकामा निमासहित कोरोना संक्रमण`बाट मृ`त्यु हुने गैरआवासीय नेपालीको संख्या २ पुगेको छ। केहीदिन अघि न्यूयोर्कमै अनिल लिम्बुको कोरोना संक्रम`णका कारण मृ`त्यु भएको थियो।

यस्तै न्यूयोर्क`मा आफ्नै कोठाभित्र मृ`त भेटिए`का अन्यदुई जनाको रिर्पो`ट आउन बाँकी रहेको जनाइएको छ। गतशनिबार न्यूयोर्कमा अर्का एक नेपालीको ह्दय`घातका कारण ज्या`नगएको थियो। १५ दिनको अन्तरालमा न्यूयोर्कमा पाँच जना नेपालीले ज्या`न गुमा`एका छन्। यो खबर अनिल अधिकारीले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।।

प्रतिक्रिया दिनुहोस्