Logo

पेट भर्न चोक-गल्ली भौंतारिँदै निमुखा !

‘लकडाउन’ले सामाजिक दूरी बढाएर कोरोनाविरुद्ध लड्ने आधार तयार पारेता पनि योसँगै विभिन्न समस्याहरुसमेत सिर्जित भएका छन् । देश ठप्प हुँदा ज्यालादारी गरेर बिहान–बेलुका हात–मुख जोर्नेहरु भने कहाँ पेट भर्न पाइन्छ भन्दै चोक–गल्लीहरुमा भौंतारिन थालेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्