Logo

सारा नेपालीलाई खुसको खबर: भर्खरै ज्ञानेन्द्र शाही रिहा !

अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।सर्बोच्च अदालतमा भएको थुनछेक बहस पछि शाही रिहा भएको श्रोतले बताएको छ ।बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहेका शाही अदालतको फैसला संगै रिहा भएका हुन् ।लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको थियो ।यस अघि पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आ’देश दिएको थियो ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दा’यर गरेको ब’न्दीप्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इ’जलासले पक्राउ गर्नुको आधार र कारणसहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्