Logo

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, १०२ जना पुग्यो

२६ वैशाख, काठमाडौं – नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस संगै नेपालमा १०२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्