Logo

अमेरिकामा तीब्र रुपमा घटिरहेको छ संक्रमितको संख्याः ट्रम्प !

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् । यद्यपि, उनले केही स्थानमा अझै पनि यो ठूलो समस्या भएको बताएका छन् । यद्यपि, शनिबार एकैदिन २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका थिए । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार  हालसम्म अमेरिकामा कूल १५ लाख २७ हजार ६ सय ६४ रहेको छ भने जम्माजम्मी ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्