प्रधाननमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता जारी


प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ।दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल भएको हो।

https://www.youtube.com/watch?v=RlEJU9Nx7ps

पार्टीभित्रको विवादका कारण असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। असार २६ गतेका लागि तय भएको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि दुई अध्यक्षबीच गत बुधबार भेट भएको थियो।

https://www.youtube.com/watch?v=RlEJU9Nx7ps