बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।
काठमाडौं - संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियड छेडखानी प्रकरणमा
बहराइनस्थित नेपाली दूतावासमा नेपालका पूर्व विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान
प्रतिक्रिया