बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ । उनको आइतबार निधन भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या जेल्दै आएका मुखर्जीको निधनको खबरले बलिउड शोकमा डुबेको छ ।
उनको निधनको खबर चलचित्र ‘रोड’ का अभिनेता मनोज बाजपेयी सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । हालसम्म दर्जनो चलचित्रमा अभिनय गरिसकेका रजत मुखर्जीको निधन प्रति बलिउडका कलाकारले दुख ब्यक्त गरेका छन् ।
प्रतिक्रिया