नेपाली पञ्चाङ्गअनुसार साउ’न चौथो महिना हो । संस्कृ’तको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासो’त्तम मा’स अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ ।साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षि’णायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।
ज्योतिष विज्ञान’अनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्ष’त्रको योग निर्माण हुन्छ । त्य’सैले यो महिनाको नाम श्रावण रहेको हो ।साउन महि’नालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशी’देखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधि’लाई चतुर्मास भनिन्छ ।
श्रावण शब्द श्रव’णबाट बनेको हो ज’सको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञा’न हो जुन ईश्वरबाट सु’नेर ऋषिहरूले आम मानिसलाई सुनाए ।त्यसैले श्रावण अर्थात् साउन महिना’लाई पवित्र मानिएको हो । यसलाई आदिगुरु भगवान् शिवको पि्रय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको पि्रय महि’ना मानिन्छ । त्यसै’ले यो महिनामा शिव’लाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ ।
साउन महि’नाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहे’क साउनमा नाग’पञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूणिर्मा, गाईजात्रा आदि पर्व पर्छन् ।साउने संक्रान्तिका दिनदेखि सूर्य मि’थुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावल’म्बीहरूले साउन महिनाभ:र माछा-मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ ।
५ सय ५८ वर्षपछि श्रावण महिनामा यस्तो संयोग, ४ राशिलाई फाइदा
ज्योतिषहरुका अनु:सार सयौ वर्षपछि श्रावणमा अ’द्भु’त सं:योग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको व’क्र योग परेको छ । श्रावण महिनामा योपटक गुरु, शनि, रा’हु तथा केतुको ब’क्र परेको छ । अर्थात यी ग्रह:हरुको चाल उल्टो हुनेछ ।
सिंह र कुम्भ राशि भएका:हरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ । ५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभ:री रहने छ । ज्योतिषा:चार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् ।
५५८ वर्ष पहि:ला पनि गुरु शनि राहु के’तु एक सा:थ श्रावण महिनामा आएका थिए । त्यस स:मय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा ब’क्र भएको थियो ।
४ ग्रहको ब’क्र योगले तपाईको राशिमा कस्तो: प्रभाव पर्ला ?
मेष : श्रावण’को महिनामा मेष राशि भए&काहरुको साहस र पराक्रम बढ्नेछ । सम्पर्क र सामाजिकता राम्रो हुनछ । घर परिवारमा सुख शान्ती र सहजता हुनेछ । भवन, वाह:नको अभिलाषा बढ्नेछ । कार्यक्षेत्र सँग सम्बन्धित महत्वूर्ण कामम पूरा हुनेछन् ।
वृष : वृष राशिका लागि पनि श्रावण महिना राम्रो हुनेछ । यो पटक चार वटा सफलता तर्फ वृष राशि भएकाहरु उन्मु&ख हुनेछन् ।
राम्रो आयोजनामा प्रमु’खताका साथ सहभागीता, धर्म संस्कार र अनुसन्धानमा सफता । महिना’को सुरुवातामा नयाँ साधनमा ध्यान जानेछ । वाणी व्यवहारको प्रभाव बढ्नेछ । महिनाको अन्तिममा साहस र पराक्रमले नयाँ सफलता हात पर्नेछ ।
मिथुन : श्रावण महिना केही नयाँ उपलव्धि आर्जित गर्न सहायक हुनेछ । स्वास्थ्यलाई भने ध्या’नमा राख्नुपर्नेछ । नियमअनुशासन अपनाउँदा फाइदा पुग्छ । सक्रियताको लाभ हुनेछ । प्रशासनिक काममा सपफता मिल्छ । बोल्नु भन्दा धेरै काम गरेर देखाउनुहोस् ।
महिनाको शुरुवातमा मेहन’तको बलमा अअपे’क्षित सफलता हात पर्ने छ भने उत्तरार्धमा रहन सहन र खानपानमा ध्यान दिन आवश्यक छ । यो महिनामा तपाईको निर्णय क्षमता बढ्नेछ ।
कर्कट : यो राशि भएका’हरुलाई श्रावण महिना उत्त’रोत्तर शुभकारक छ । मेहनत लगन तथा दूरदर्शी ला’गानीले अपेक्षित परिणाम दिनेछ । यी राशि भएकाले यो महिना सक्रियता बढाउनेछन् भने अनुशासनमा जोड दिनेछन् । महिनाको सुरुवातमा खर्च वृद्धि हुनेछ ।
चाप्लुसी गर्नेहरुबाट सर्तक हनु होला । उत्त&रार्धमा आर्थिक रुपमा सफता प्राप्त हुनेछ । क्रो’धलाई नियन्त्रण गर्नुभएन भने समस्या देखिने योग छ ।
सिंह : श्रावण महि’नामा तपाइएको आर्थि’क गतिविधी बढ्नेछ । क्षमता प्रदर्शनको अवसर प्राप्त हुने छ । साथीहरुको साथले काम बन्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । पूर्वार्धमा करियर, जागिर र कारोबारमा तपाईले विशेष ध्यान दिनु’हुनेछ भने लाभको प्रति’फल उच्च हुनेछ ।
महिनाको अन्तिमा स्वयं र नजिकका लागि तपाईले समय निकाल्नुहुनेछ ।
कन्या : श्रावणमा कार्यक्षे’त्रमा नयाँ संभावनालाई बल दिने सम्भावना छ । पदोन्नती एवं सकारात्मक परिवर्तन सम्भव देखिएको छ ।
प्रशासनिक समस्या समाधान हुनेछन् । सम्प’त्ति सम्बन्धी कार्य पक्षमा हुनेछन् ।
तुला : धर्म मनोरञ्जनमा रुची बढ्ननेछन् । सानो प्रयास’मा पनि काम बन्ने छ । अवसरहरु आउनेछन् तर त्यसलाई ध्यान दिन जरुरी छ । यो महिनामा थप अनुशा’सन र समयको व्यवस्था’पनमा ध्यान दिन जरुरी छ ।
वृश्चिक : परीक्षामा सफलता प्राप्त हुने योग छ । अनुशासन तथा आत्मनियन्त्रणका सा&थ अघि बढ्न जरुरी छ । यो समयमा तपाईले मुस्किल लाग्ने कामलाई पनि सहजता पा&उनुहुनुनेछ । तर विनम्रता र काममा निरन्तरतामा कमी आउनेछ त्यसलाई विशेष ध्यान दिन जरुरी छ ।
धनु : यो महिना घरपरि’वारसँग सामिप्यता बढ्नेछ । साथीको भनाइलाई महत्व दिनुपर्ने देखिएको छ । दाम्पत्यमा पारदर्शिता तथा प्रेम बढ्नेछ । कुनै पनि कामका लागि राम्रो प्रस्ता&व प्राप्त हुने सम्भावना रहेको छ ।
पूर्वार्धमा करियर कारोबा’रमा व्यस्तताले सम्झौ’ताका लागि प्रेरित गर्नेछ । उत्तरार्धमा गरिमा, गोपनीयतालाई ध्यान’ राख्नुपर्ने देखिएको छ । स्वास्थ्य प्रभावित बन्न सक्छ ।
मकर : निजी जीवनमा सुख बढ्नेछ । संघर्षमा सफलता मिल्नेछ । नयाँ सम्भावनालाई बल दिनेछ । व्यक्तिगत सम&स्या समाधान हुन । तपाईलाई लाभ हुनेछ । मेहनत था लगन&बाट स्वयंका लागि उचित अवसर निर्माण गर्न सक्छ ।
कुम्भ : सम्बन्धमा मधुरता प्राप्त हुनेछ । यो महि&ना साहस सक्रियता थत सटीकता बढा’उने छ । परीक्षामा सफलता, साथीहरुको सहयोग मिल्नेछ । भ्रमण र मनोरञ्जनको योछ । काम व्यव:सायमा केही मात्रामा सफता हुनेछ । पूर्वार्धमा सन्तान&को शुभ समाचार आउनेछ । स्वास्थ्य भने केही प्रतिकुल हुनेछ ।
मीन : शिक्षा प्रेम तथा सन्तान पक्ष राम्रो रहेको छ । तर घरेलु समस्यामा बादविवादमा वा बहसमा उत्रनुबाट बच्नुहोस् । अप्त्याशित असहजताबाट बच्नका लागि अनुशासन मा जोड दिन अआवश्यक छ ।
पूर्वार्धमा जिद्दी र पूर्वाग्रहबाट बच्नुहोस् । उत्तरार्धमा व्यक्तिगत प्रदर्शनमा सुधार आउनेछ । दाम्पत्य जीवन शुखमय हुनेछ । –
प्रतिक्रिया