Logo

भारतीय सेनाबाट भागेका दुर्गेशको संघर्ष,चाउचाउ खाएर सडकमै पनि रात बिताए !

दुर्गेश थापा अहिलेको युवा पुस्ताले सुनेको नाम हो तर दुर्गेश भारतीय सेनाबाट भागेर नहिँडेका भए आज उनलाई चिन्ने कमै हुन्थे । उनलाई मात्र आफ्नो परिवार र आफन्तले मात्र चिन्थे । दुर्गेशका बुबा भारतीय आर्मी भएकाले लक्का जवान छोरा पनि भारतीय आर्मी नै बनोस भन्ने चाहन्थे,भारतको सिक्किममा जन्मिएका उनी १२ वर्षको उमेरमा बागलुङ फर्किए तर उनको स्थायी घर बाग्लुङको गल्कोट हो । उनि सानो छदा लोक गीत गुनगुनाउथे भने सानैदेखि गायक र मोडल बन्ने सपना पालेका थिए ।

अन्तत परिवार को चाहना मा १८ वर्षकै उमेरमा दुर्गेश बाबुसँगै भारत गएर भारतीय सेनामा भर्ती भए तर उनको त्यो रहर भन्दा पनि बाध्यता मात्र थियो । दुर्गेश त्यहाँ बस्न नै सकेनन बुवा आमाको सपना चक्नाचुर पारेर भागेर नेपाल आए दुर्गेश । उनको यो कदम ले घरको अवस्था यतिसम्म बिग्रियो कि परिवारका सदस्यहरूले नै दुर्गेशको वास्ता गर्न छाडे, बुबाआमासँग बोलचाल नै बन्द भयो । वास्ता नै गर्न छाडे दुर्गेश लाई आमा बुवाले,बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्