Logo

ह्वात्तै बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् कुन तरकारीको मूल्य कति ?

नेपाली बजारमा तरकारीको मूल्य बढेको छ । लकडाउन खुलेलगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानहरुको मूल्य बढेको हो । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ । बजारमा तरकारीको मूल्य विगतभन्दा दोब्बरले बढेको छ ।

बजारमा धार्नीको १ सय देखी १ सय २० रुपैयासम्म तिरेका ग्राहकले अहिले एक धार्नीको १ सय ८० देखी १ सय ९० तिर्न बाध्य भएका छन् । आलुसँगै अन्य बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य ह्वात्तै बढेको छ । आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ । हेर्नुहोस् तालिकामा

प्रतिक्रिया दिनुहोस्