Logo

बाकसमा फालेको नानीको यसरि गरियो न्वारन, यति राम्रो नाम राखियो, बच्चाबच्चीहरुले गीत गाएर रमाइलो गरे(भिडियो सहित)

आकाशे धाराको चौरमा बिस्कुटको बाकसमा फालिएको अवस्थामा भेटिएकी नानु | केही दिन पहिले एउटी बच्चीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो। कपन आकाशेधारास्थित झा”डीमा बे’वारिसे भेटिएकी नानीको मुहार हँसिलो र उज्यालो थियो। जन्मदिने आमाबाटै त्यसरी मिल्काइएकी उनी केयर बालगृहको संरक्षणमा थीईन।

यो घट’ना सार्वजनिक भएपछि जुन कोणबाट बहस हुनुपर्थ्यो, त्यसो चाहिँ भएन। सामाजिक सञ्जाल दुई पक्षमा विभाजित भयो। एकथरीले ‘पापीनी आमा’, ‘निर्दयी आमा’, ‘आमाको नाममा कलंक’ आदि विशेषणका साथ आमालाई सर’ापे।

त्यसैबिच नानी रहेको सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले नानी अरु कसैलाई एडप्ट गर्न नदिने बताउँदै ाननीलाई आफैले छोरी बनाएर पाल्ने बताईन् । धेरै ठाउँबाट नानीको उज्जवल भविष्यको चिन्ता गर्दै आफुले पाल्छु भनेर फोन कल आएपनि आफु कानुनी रुपमा पनि बाधिएको भन्दै पुष्पाले यस्तो भनेको थिइन्।

(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्