Logo

पाथिभरा माताले सबैको रक्षा गरुन ! श्रावण २२ गते विहिवारको राशिफल हेर्नुहोस्

मेष :
धन लाभको समयछ काममा भने पदोन्नती हुन सक्छ । व्यपारमा सामान्य घाटाको समय छ । घर परिवारमा मन रमाउनुको साथै भविष्यमा विदेशयात्राको लागि अवसर मिल्न सक्छ ।

वृष :
काममा वाधा अर्चन देखिनुका साथै लगानीको अवसर प्राप्त होला अरुलाइ विष्वास गरेर आर्थिक कारोवार नगर्दा राम्रो अन्यथा फसिन सक्ने छ । नयाँ अवसर प्राप्त होला जागिरमा ।
मिथुन : धर्ममा रुची वढ्नुका साथै भाग्यले व्यपार वा जागीरमा राम्रो सफलता प्राप्त होला । पिताजी सँगको सम्वन्धमा मधुरता छाउने छ भने पिताजीको सहयोगले विग्रेको काम बन्नेछ ।

कर्कट :
दाम्पत्य जीवनमा सामान्य समस्या देखिने छ भने पटनर सँगको सम्वन्धमा राम्रो भएर जानुका साथै काममा सफलताको हात पर्ने छ । नँया भोजनले मन रमाउने छ । दाँतमा समस्या हुनेछ ।

सिंह :
रोकिएको काम वन्नुका साथै व्यपारमा लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा भने मत मतान्तर हुन सक्नुका साथै घरमा कलहको वातावरण वन्नेछ । आर्थिक लाभको भने समय छ ।

कन्या :
नँया भोजन वा मिष्टान्मा मन रमाउने छ । धर्ममा रुची वढ्नुका साथै भविष्यलाइ सोचेर गरेको चिन्ता वा प्लानींग सफलता पूवर्क गर्न सक्नु हुनुछ नँया काम सुरु गर्न राम्रो समय छ ।

तुला :
जग्गा जमीन किन्न वा वेच्न सक्ने सम्भावना देखिन्छ । आर्थीक कष्ट पर्न सक्छ अनावष्यक खर्च नगर्नुहोला । घरमा मन रमाउनुको साथै व्यपारमा भने सोचेअनुसार सफलता नमील्ला ।

वृश्चिक :
थोरै मेनतमा पनि ठूलो सफलता हात पर्ने छ । भाग्यले भने सोचे अनुसारको साथ नदेला । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ । आर्थिक लाभको समय छ ।

धनु :
बोल्दा विचार गर्नु होला अन्यथा बोलीको कारण घर झगडा हुन सक्ने सम्भावना छ । काममा मन नलाग्गा कुटुम्व सँगको सम्वन्धमा भने समस्या छाउला । गरेको काममा धोका पाउन सकिन्छ ।

मकर :
सरकारी जागीर लाग्नुका साथै जागीरमा पदोन्नतीको सम्भावना छ । तर व्यपार व्यवसाय वाट भने हानिको समय देखिन्छ । नँया ठाउमा लगानी गर्नु पूर्व धेरै सतक भएर गर्नु होला ।

कुम्भ :
मुद्दा मामीलाछ भने नैराष्यता हात लाग्न पुलीस केसले भने समस्या पर्न सक्नेछ । सारिरीक परिश्रम धेरै गर्नु पर्ने समय छ । भाग्यले भने नैराष्यता प्रदान गर्ला । दिनको उत्तरार्धमा भने धन लाभ होला ।

मीन :
आर्थिक लाभको समय छ तथा गरेको काममा सफलता हात पर्ला नसोचेको ठाउँवाट नँया समाचार प्राप्त गर्नाले मन सन्तुष्ट हुनेछ । दाजुभाइ सँगको सम्वन्धमा राम्रो भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्