Logo

रवि लामिछानेको पार्टी बैठक बस्दै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक नेताले बताए । 
सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।
 

प्रतिक्रिया दिनुहोस्