उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् ।
सोमबार गृहमन्त्रालयको पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि पहिल गर्ने पहिलो निर्णय गरेका हुन् ।
प्रतिक्रिया