Logo

केपी ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटघाट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो ।

भेटवार्तामा उनीहरुबीच मुलुकको समसाययिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्