Logo

माधव नेपालको आक्रोश : नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकधुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् ।मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।

‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’अध्यक्ष नेपालको प्रश्न छ । उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्